सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ ।
शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । दिउँसो १ बजे बैठक बस्दैछ । बैठकले केही मत्वपूर्ण निर्णय लिने बताइएको छ । सामान्यतया सोमबार र...
नियुक्ति पाएपछि त्यसमा आफ्नो क्षमता, योग्यता पुग्छ वा पुग्दैन ? केही सोच विचार नै नगरी हाम फाल्ने प्रवृतिबाट ‘जान्नेलाई छान्ने’ नारा अलापेको रास्वपा पनि अछुतो रहेन...
राजनीतिक कोटामा नियुक्त छ जना राजदूतलाई सरकारले फिर्ता बोलाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले छ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको पुष्टि...
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (चैत २४) बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाबाट...
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि पर्सी बिहिबार (चैत्र २६ गते) भित्र अनुसन्धान सक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा...
बालेन सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि...
प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ । सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रस्तावबमोजिम त्यही...
सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता...