Connect with us

राजनीति

नेकपा एसका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश

Published

on

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी परित्याग गरी चेपाङ एमालेमा प्रवेश गरेका हुन् । केन्द्रिय समिति बैठक चलिरहेको बखतमा अध्यक्ष केपी शर्मा ओलीले चेपाङलाइ एमालेमा पुनः प्रवेश गराएका हुन् ।

च्यासलस्थित केन्द्रिय कार्यालयमा जारी बैठकमा अध्यक्ष ओलीले खादा माला लगाएर उनलाइ पार्टी प्रवेश गराएका हुन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.