Connect with us

समसामयिक

संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दै

Published

on

आज सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा सार्वजनिक गर्दैछ । जसका लासि संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ ।

जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् । संयुक्त संसदको बैठक दिनको ३ः०० बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.