Connect with us

समसामयिक

लाक्पा शेर्पाले ११औँ पटक गरिन सगरमाथा आरोहण, थपियो विश्व कीर्तिमान

Published

on

नेपाली पर्वतारोही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेर विश्वकिर्तिमान थपेकी छन् । शेर्पाले महिला आरोहीमध्ये सबैभन्दा धेरै ११ पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान चुमेकी हुन् ।

उनी आज बिहान करिब ९ः३० बजे सगरमाथाको चुचुरोमा पुग्दै थप इतिहास रच्न सफल भएकी हुन् । शेर्पाको यो अद्भुत उपलब्धिबाट उनले आफ्नो साहस, आत्मविश्वास, शक्ति र पर्वतप्रतिको समर्पणमार्फत विश्वभरका पर्वतारोही तथा महिलाहरूलाई निरन्तर प्रेरणा बनेको सेभेन समिट ट्रेकले जनाएको छ ।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.