राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । आज बिहीबार दिउँसो २ः०० बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।
बैठकमा भोली देखी सुरू हुने संसदको आगामी अधिवेशनको तयारी तथा पार्टीले लिने पोजिसन सहित गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुने जनाइएको छ ।