आज नेपाल भर्सेस ओमानका बिचमा खेल हुँदैछ ।
आइसिसी विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको नेपालले आज ओमानसँग भिडन लागेको हो ।
हिजो डिएलएस मेथडवाट ५ रनले युएइलाइ पराजित गरेको नेपालले आज दोस्रो खेल ओमानसँग खेल्दैछ ।
माथिल्लो मुलपानी मैदानमा बिहान ९ः०० बजेवाट सो खेल हुँदैछ ।
नेपालको प्लेइङ ११ः
नरेन भट्ट (कप्तानं), निरजकुमार यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन विश्वकर्मा, दिल्साद अलि, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, र सन्तोष यादव