Connect with us

अन्तर्राष्ट्रिय

पाकिस्तानद्धारा जम्मु एअरपोर्टमा ड्रोन हमला, भारतीय सेना जवाफी कारबाहीमा

Published

on

भारत प्रशासित जम्मुको एयरपोर्टमा विष्फोट भएको खबर छ ।

बिबिसी हिन्दीका अनुसार जम्मु सहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीलाइ उधृत गर्दै उल्लेख गरेको छ कि जम्मू एयरपोर्ट नजिकै १६ वस्तु खसेको देखिएको छ ।

प्रत्यक्षदर्शीहरूले बीबीसी हिन्दीलाई भने कि बजारहरू बन्द  भएका छन र बिष्फोट पछि मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र शहरभर बिजुली बन्द गरिएको छ । खासमा त्यहाँ ब्ल्याकआउट थियो र उनीहरूले साइरन सुन्न मात्रै पाएका छन्।

जम्मुका धेरै ठाउँमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र पूरै सहरमा बिजुली अवरुद्ध भएको छ। जम्मुमा रक्षा प्रणाली सक्रिय भएको भारतीय सेना स्रोतले जनाएको छ । एयर साइरनको आवाज शहर भर सुन्न सकिन्छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.