पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘इजरायली बर्बरता’को विरुद्ध उभिएका छन् । प्यालेस्टाइनी माथि इजरायलले गरेको हिंस्रक अभियानको बिरोधमा उनले आज हस्ताक्षर गरेका छन, जुन कार्यक्रम शान्तिबाटिक रत्नपार्कमा आयोजना गरिएको थियो ।
प्यालिस्टीनी माथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हस्ताक्षर गरेको उनको सचिवालयले जानकारी दिएको हो ।