Connect with us

समसामयिक

आज एनपीएलमा ‘ब्रेक’, भोलिदेखि पुनः सुचारू हुने

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) का कुनै पनि खेल आज छैनन् । अघिल्लो शुक्रवारदेखि सुरू भएको एनपीएलको जारी खेलमा आज सोमवार भने ब्रेक लिइएको हो । 

अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन् । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों खेल समेत जितेको छ ।

अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिनी लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदुरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चितवन राइनोजले बाजी मारेको थियो । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.