Connect with us

राजनीति

बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा

Published

on

 बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ।

सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सम्बोधन गर्दैछन् ।
चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन अराजक र हिंसात्मक भए पछि सुरक्षा ब्यवस्था कडा पारिएको छ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.