Connect with us

राजनीति

समाजवादी मोर्चाले माघ १६ मा विशेष कार्यक्रम गर्ने

Published

on

समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकले सहीद दिवस अर्थात माघ १६ मा बिशेष कार्यक्रम गर्ने निर्णय लिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार उक्त कार्यक्रमलाइ मोर्चा आबद्द दलका शिर्ष नेताले सम्बोधन गर्नेछन् । उनका अनुसार उनले आजको बैठकमा मोर्चाले विगतमा गरेका काम कारबाही र ढिलासुस्ती लगायतको विषयमा गम्भिर समीक्षा गरेको थियो ।

उनका अनुसार अबदेखि निरन्तर बैठक बस्ने प्रतिबद्धता पनि जनाउने काम शिर्ष नेताहरूबाट भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.