समसामयिक1 year ago
इजरायली बर्बरताको विरोधमा प्रचण्डको हस्ताक्षर
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘इजरायली बर्बरता’को विरुद्ध उभिएका छन् । प्यालेस्टाइनी माथि इजरायलले गरेको हिंस्रक अभियानको बिरोधमा उनले आज हस्ताक्षर गरेका छन, जुन कार्यक्रम शान्तिबाटिक रत्नपार्कमा...