जर्किनभित्र लुकाएर पर्सा पुर्याइएको ११ किलो ४ सय ग्राम चरेससहित एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-२ बुनियादकी ३० वर्षीया आरती यादव छिन्।...
पर्साबाट प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका वडा नम्बर ४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्ण रहेका छन्।...