समसामयिक1 year ago
तनहुँमा शिक्षिकाले तातो पन्युले तीन विद्यार्थीको गाला डामिन्, पक्रियो प्रहरीले
कक्षाकोठामा हो-हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युले डामेकी छिन्। भीमाद नगरपालिका-६ शान्तिनगरकी ३४ वर्षीया सुष्मा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा...