राजनीति1 year ago
कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै रुकुमपूर्व पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी
रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। कांग्रेस–एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा बुढा निर्वाचित भएकी हुन्। नरपुरालाई ३ हजार ६२७ मत खस्यो...