रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। कांग्रेस–एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा बुढा निर्वाचित भएकी हुन्।
नरपुरालाई ३ हजार ६२७ मत खस्यो भने कांग्रेस, एमाले गठबन्धनकी उम्मेदवार कांग्रेसकी केशकुमारी तुलाचन १ हजार ४९९ मत मात्र प्राप्त ग।ेकी निर्वाचन आयोगले जनाएको छ ।