राजनीति4 months ago
उज्यालो नेपाल र प्रलोपाबीचको एकता कति संभव ?
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्माको संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी र कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी अघि बढेको बुझिएको छ ।...