राजनीति3 hours ago
प्रधान न्यायाधीशमा शर्माको नाम सिफारिस
संवैधानिक परिषद्को बैठकले प्रधान न्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई सिफारिस गरेको छ । प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले...