राजनीति1 day ago
मुख्यमन्त्री बानियाँको घर र निर्माण कम्पनीमा सम्पत्ति शुद्धीकरणको छापा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस बागमती सभापतिसमेत रहेका बानियाँको घर र निर्माण कम्पनीबाट नियन्त्रणमा लियो महत्वपूर्ण कागजात कांग्रेस नेतासमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर...