समसामयिक1 year ago
रिंकु सदा मृत्यु प्रकरणमा आठ जना पक्राउ
सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाको मृत्यु प्रकरणमा अहिलेसम्म आठ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन...