राजनीति1 year ago
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। गएराति ११ः३० बजेको समयमा गाउँपालिकाको वडा नं १ पकडीस्थित निवासमै चौधरीमाथि गोली प्रहार भएको जनाइएको छ...