राजनीति3 hours ago
सिंहदरबारमा संवैधानिक परिषद् बैठक, प्रधानन्यायाधीशबारे छलफल
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो। आजको बैठकमा प्रधानन्यायाधीश सिफारिस हुने प्रबल संभावना छ...