अन्तर्राष्ट्रिय1 year ago
मुस्लिम देशमा जन्मिएका थिए इसाई धर्मका सान्टा क्लज, रोचक कुरा जानौं
विश्वभर २५ डिसेम्बर अर्थात क्रिसमस पर्व हर्षोल्लासका साथ मनाइने गरिन्छ । यस पर्वमा क्रिस्चियन धर्मावलम्बी मात्र नभएर विश्वका अन्य धर्मका मानिस पनि सहभागी हुने गर्दछन् । ...