समसामयिक1 year ago
सात महिना पछि एन्फाको केन्द्रिय कार्य समितिको बैठक, १६ अजेन्डामा छलफल हुँदै
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बस्दैछ । एन्फा महासचिव किरण राईका अनुसार दिउँसो ३ बजे एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डामा छलफल...