राजनीति10 months ago
तरुण दल तदर्थ समिति अध्यक्ष विद्धान गुरुङलाई बर्खास्तीको मागसहित सानेपामा आमरण अनसन
पटक-पटक मिति थप गर्दा पनि नेपाल तरुण दलको महाधिवेशन गर्न असक्षम रहेको भन्दै तदर्थ समिति अध्यक्ष विद्धान गुरुङलाई बर्खास्त गर्ने मागसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा...