समसामयिक1 year ago
संसदको राज्य व्यवस्था तथा सुशासन समिति: नेपाली सेनाको हेलिकोप्टर मागेर सेनाले नै बनाउँदै गरेको द्रुतमार्ग अनुगमन !
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति नेपाली सेनाको हेलिकोप्टरमा १४ जना सांसद लिएर राष्ट्रिय गौरवको काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) को अनुगमनमा जाँदै छ। द्रुतमार्ग अनुगमन गर्न...