सर्वोच्च अदालतमा नियुक्त न्यायाधीशद्धय नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई आज सोमबारबाटै न्याय निरुपणको जिम्मेवारी तोकिएको छ । न्यायाधीशद्वय निरौला र पाण्डेलाई आजै पद तथा गोपनीयताको शपथ...
सर्वोच्च अदालतमा दरबन्दी अनुसार न्यायमूर्तिहरुको संख्या घटिरहेका बेला दुई जना न्यायाधीश थपिएका छन् । यस अघि उच्च अदालतका मुख्य न्यायाधीशद्धय नृपध्वज निरौला र नित्यानन्द पाण्डे संसदीय...