राजनीति1 year ago
काठमाडाैं बारबाट मिश्रले १०८२ मत प्राप्त गर्दा श्रेष्ठलाई जम्मा २५२ मत मात्रै
नेपाल बार एशोसियसनका भावी अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले रमणकुमार श्रेष्ठलाई २२८७ मतले पछाडि परेका हुन्। गत शनिवार सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी रहदाँ मिश्रले...