राजनीति2 hours ago
प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनुवाइ आजबाटै सुरु
प्रधानमन्त्री बालेन्द्र साह अध्यक्षताको संवैधानिक परिषद्ले हिजो साँझ मात्र प्रधान न्यायाधीशका लागि सिफारिस गरिएका मनोज शर्मा (विद्यावारिधि) को संसदीय सुनुवाइ आजैबाट सुरु हुने भएको छ ।...