म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडकको पखेर–आलडाँडा...
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण कार्यको शिलान्यास गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नंं ८ पलाँसेमा आज आयोजित कार्यक्रममा उनले सो सडकको...
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोलास्थित हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोले तीन दिनदेखि सडक अवरुद्ध भएको छ । पहिरोका कारण तीन दिनदेखि खाँदबारी–किमाथाङ्का नाका जोड्ने करिब ११५ किलोमिटर...
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा ३२० किलोमिटर कालोपत्रे सडकको डिजिटल शिलान्यास गर्दै सडक निर्माणले मधेशको विकासको ढोका खुल्ने बताएका छन्। मधेश प्रदेशको भौतिक पूर्वाधार तथा...
राजावादीहरू पनि सडकमा निस्केका छन् । काठमाडौं उपत्यकाका बिभिन्न ठाउँवाट उनीहरू निस्कन सुरू गरेका हुन्
दाउन्ने सडक दुई तर्फी संचालन भएको छ । जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि एकतर्फी मात्र संचालनमा रहेको सडक आइतबारदेखि दुई तर्फी...
असोज १०-१२ को बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा(काठमाडौ छोटो दूरीको वैकल्पिक मार्ग आज आइतबार साँझदेखि सञ्चालनमा आउने भएको छ । हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने भएको हो...
पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै दाउन्नेमा सडक भासिएपछि आज शनिबार बिहानैदेखि पुनः यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। हिजो साँझ सडक भासिएपछि मर्मतगरी मध्यरातमा...
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु भएको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानीखोलामा अबिरल बर्षाको कारण सडक भासिनुका साथै हाईटेन्सन लाईनको पोल...
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार...