समसामयिक12 months ago
सतुङगल कम्प्लेक्समा भीषण आगलागी, सशस्त्र प्रहरी र सेनासहितको टोली खटियो
आज बिहान करिब ५.२५ बजे चन्द्रागिरि नगरपालिका–११ स्थित सतुङगल चोकको एक कपडा पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ। आगलागी सतुङगल कम्प्लेक्समा विस्तार भएको छ ।...