राजनीति12 months ago
समाजवादी प्रेस संगठन उपत्यका प्रदेशमा नयाँ नेतृत्व चयन
समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेशको विशेष भेलाबाट नयाँ नेतृत्व चयन गरिएको छ। काठमाडौंमा सम्पन्न उक्त भेलाले पत्रकार विष्णु रैगाईंलाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। ...