राजनीति2 months ago
क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउने प्रचण्डको दाबी
सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उनले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए । “रुकुमपूर्व मेरा लागि नयाँ...