राजनीति1 year ago
यस्ता छन्, कुलमानलाई सरकारले सोधेको चार बुँदे स्पष्टिकरणका बुँदा
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चार बुँदे स्पष्टीकरण सोधेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई तीन दिनको समय दिएर चार बुँदे...