राजनीति2 hours ago
स्ववियु खारेजीविरूद्ध ८ विद्यार्थी संगठनले गुहारे सर्वोच्च, २८ गते सुनुवाइ
विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचना खारेज गर्ने सरकारको निर्णयविरूद्ध विभिन्न आठ विद्यार्थी संगठन सर्वोच्च अदालत पुगेका छन्। एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी...