राजनीति1 year ago
२४ दिनपछि हाजिरी जमानीमा छुटे प्रतिनिधिसभा सदस्य एवम् राप्रपा महामन्त्री धवलशमशेर
१५ चैत्रमा काठमाडौंको तीनकुनेमा हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा २४ दिनमा छुटेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले...