राजनीति6 months ago
जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुन्छन्ः आईजीपी खापुङ
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको...