अन्तर्राष्ट्रिय2 hours ago
पोर्चुगलकी उपविदेशमन्त्री आज नेपाल आउँदै
पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर नेपालको तीनदिने भ्रमणको सिलसिलामा आज (वैशाख १६) काठमाडौं आउँदै छिन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा उनी नेपाल आउन...