राजनीति2 months ago
फागुन २१ गते निर्वाचन हुँदैन कि भन्ने हल्लाको पछि नलाग्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका...