समसामयिक1 year ago
एनपीएलः दाेस्राे खेलमा चितवन र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुने
आज नेपाल प्रिमियर लिग (एनपीएल) का दोस्रो खेलमा चितवन राइनोज र सुदुरपश्चिम रोयलबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने...