समसामयिक2 years ago
दूधकोसी र अरुण नदीमा बाढीको सम्भावना, सतर्क रहन मौषम विज्ञान विभागको आग्रह
गए रातिदेखिको भारी वर्षाका कारण दूधकोसी र अरुण नदीमा बाढी आउन सक्ने जयवायु तथा मौषम विज्ञान विभागले जनाएको छ । खोटाङको ऐसेलुखर्क, रबुवाबजार, ओखलढुंगाको मानेभन्ज्याङलगायत क्षेत्रमा...