समसामयिक6 months ago
प्रहरीलाई कुटपिट गरी बालसुधार गृहबाट नौ ‘बन्दी’ फरार
जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता हिजो (बिहीबार) साँझ सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् । फरार भएकामध्ये एक जना...