राजनीति1 year ago
शेखर समूहले समानान्तर लोकतान्त्रिक अपाङ्ग संघ बनाउन खोजेको आरोप
नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा समानान्तर संघ चलाउने प्रयास थालिएको छ । गत चैत ११ गते संघको निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति आइसकेको...