समसामयिक9 months ago
विश्वकै दुर्लभ ‘हिमालयन वुड आउल’ चरा थुम्केरानीमा भेटियो
इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी भेटिएको छ । अगस्ट ४ देखि सुरु भएको ध्वासे चितुवा दिवसको अवसरमा...