समसामयिक1 year ago
सरकारले ज्यापू अक्षय कोषलाई १० लाख दियो, अझ थप्ने प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित...