Connect with us

अर्थ

यस्तो छ अख्तियारले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनालाई लगाएको ‘चार्जसिट’

Published

on

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत(सम्भार ठेक्कामा भ्रष्टाचार भएको दाबीसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललगायत चिनियाँ कम्पनी र ठेकेदार सहित १८ जनामाथि मुद्दा गरेको हो । अख्तियारले उनीहरुमाथि ३३ करोड ४८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

हेर्नुहोस्, अख्तियारले उनीहरुमाथि लगाएको चार्जसिट…

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.