Connect with us

समसामयिक

भाले गैँडा ‘माइला’ सदर चिडियाखाना ललितपुर ल्याइयाे

Published

on

चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा ‘माइला’ लाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ ।

सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई सदर चिडियाखानामा नयाँ सदस्यको रुपमा ल्याइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको ‘माईला’ र पुजालाई ललितपुर ल्याउने तयारी हूँदा पोथी गैँडा ‘पुजा’ भने फुत्किएको थियो ।

‘पुजा’ लाई पनि केहीदिन पछि सदर चिडियाखानामा ल्याइने बताइएको छ । 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.