Connect with us

राजनीति

कांग्रेसका १६५ उम्मेदवारको यस्तो छ अनुहार

Published

on

आन्तरिक विवादमा रुमल्लिएको नेपाली कांग्रेसले अन्तिम समयमा सबै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। आगामी प्रतिनिधि सभाको चुनावमा कांग्रेसले १६५ क्षेत्रमै उम्मेदवारी दिएको हो। कांग्रेस सभापति गगन थापाले सर्लाही(४ उम्मेदवारी दिएका छन्। उनी यसअघि काठमाडौँ-४ बाट चुनाव लड्दै आएका थिए।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने निर्णय गरेका थिए । उनले चुनाव लड्दै आएको डडेल्धुराबाट नैनसिंह महरले उम्मेदवारी दिएका छन्।

सुनसरी-३ विजयकुमार गच्छदार, नवलपरासी-२ मा देवेन्द्रराज कँडेलमाले उम्मेदवारी दर्ता गरेका छन्।

हेर्नुहोस् उम्मेदवार सूची…

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.