मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन हो । मधेस प्रदेश कार्यालयका अुनसार आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गरिसक्नुपर्नेछ ।
ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले विस्वासको मत लिन नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।
दाबी प्रस्तुत गर्नुअघि एमालेबाहेकका सात दलीय गठबन्धन छलफलमा जुटेका छन् । मधेसमा कां)ग्रेस र महन्थ ठाकुर नृेतृत्वको मतलोपाले मुख्य मन्त्री दाबी गरिरहेका छन् ।