Connect with us

समसामयिक

दुई लाख ५७ हजार मतदाता थपिए

Published

on

निर्वाचन आयोगले शुक्रबार (कात्तिक २८) सम्म दुई लाख ५७ हजार ५०५ मतदाता थपिएको जनाएको छ । आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय तोकेकोमा पाँच दिन थप गरेको छ । आगामी मंसिर ५ गतेसम्म नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ । आयोगका अनुसार, १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.